गृह · शब्दकोश

नीच

[वि.]

१. तुच्छ व्यक्ति।

२. अधम; तल्लो श्रेणीको।

३. गुण, व्यवहार आदिका दृष्टिले तल्लो तहको; क्षुद्र; चुत्थो।

४. तल रहेको।

५. बाउन्ने; पुड्को।

⟵ फेरि सूचीमा जानुहोस्