गृह · शब्दकोश
१. अपवित्र; दूषित।
२. आचरण र अनुशासनबाट तल झरेको; नैतिक पतन भएको; दुश्चरित्र।
३. कहीँबाट खसेको; च्युत भएको; गिरेको।
४. बिग्रेको। स्त्री. भ्रष्टा।
⟵ फेरि सूचीमा जानुहोस्