गृह · शब्दकोश

रहित

[वि.]

१. कुनै पदका पछिल्तिर आई अभाव, हीन, बिनाजस्ता अर्थ बुझाउने उत्तरपद

२. विहीन; वञ्चित (उनी सबै गुणबाट रहित छन्)।

⟵ फेरि सूचीमा जानुहोस्