गृह · शब्दकोश

गरिब

[वि.]

१. दीनहीन; दुःखी।

२. धन केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल।

⟵ फेरि सूचीमा जानुहोस्