गृह · शब्दकोश

दीन

[वि.]

१. खिन्न; उदास; शोकग्रस्त।

२. दयालाग्दो; दयनीय।

३. दुःखकष्टमा परेको; दुःखी।

४. धनसम्पत्ति नभएको; गरिब; निर्धन; दरिद्र।

⟵ फेरि सूचीमा जानुहोस्