गृह · शब्दकोश

हाहा

[ना.]

१. अत्त्याउने वा आत्तिने काम; ज्यादै अभाव; डोहो; आच्छु आच्छु।

२. अरू कसैको निन्दा वा उपहास।

३. अर्काको भनाइमा विचार नगरी लाग्ने काम; बहकाउ; लहैलहै।

४. कुनै अभद्र काम नगर्न सम्झाउने शब्द।

५. चरा आदिलाई धपाउने काम।

६. चर्को स्वर गरेर हाँस्दा मुखबाट निस्कने आवाज; चर्को हाँसो।

७. ठुलो चोट; ज्यादै कष्ट; विपत्ति।

८. धेरै जनाको वेदनायुक्त आवाज; कोलाहल; हाहाकार।

⟵ फेरि सूचीमा जानुहोस्