उपहास

[ना.]

१. अर्कालाई लज्जित तुल्याउन वा खिसी गर्न गरिने हँस्सीठट्टा; गिल्ला

२. निन्दा; बदनामी