गृह · शब्दकोश

हाँसो

[ना.]

१. कसैको बिगारमा निस्कने हँसाइ; उपहास।

२. ठट्टा।

३. हाँस्ने काम; हास।

⟵ फेरि सूचीमा जानुहोस्