गृह · शब्दकोश

कोलाहल

[ना.]

अत्यासिलो अवस्थामा धेरै मानिसले बोलेको टाढासम्म सुनिने अस्पष्ट आवाज; अत्तालिँदो होहल्ला; कोहोलो; कोकोहोलो।

⟵ फेरि सूचीमा जानुहोस्