हाहाकार

[ना.]

१. ज्यादै अभाव

२. ठुलो विपत्ति

३. धेरै जनाको वेदनापूर्ण आवाज; आर्तनाद