गृह · शब्दकोश

अभाव

[ना.]

१. नपाइने स्थिति; अप्राप्ति।

२. नहुँदाको स्थिति; सत्ताहीनता।

३. नाश।

⟵ फेरि सूचीमा जानुहोस्