गृह · शब्दकोश

नाइट्रोजन

[ना.]

१. ग्याँसको एक प्रकार।

२. जमिनलाई उर्वर बनाउन र बाली सपार्नका लागि खेतबारीमा प्रयोग गरिने रासायनिक मल (एमोनियम सल्फेट, युरिया इ.)।

⟵ फेरि सूचीमा जानुहोस्