गृह · शब्दकोश

ग्यास

[ना.]

१. तरल वा ठोसमा बदलिन नसक्ने गुण भएको वायु तत्त्व।

२. पकाउने, तताउने आदिका लागि उपयोगी इन्धन।

३. वाष्प, बाफ।

४. विशेष गन्ध भएको वायु।

⟵ फेरि सूचीमा जानुहोस्