अक्सिजन
[ना.]
रङरहित; निर्गन्ध र ग्यासयुक्त वातावरणको लगभग पञ्चमांश मात्रा भएको; जीवजन्तु र वनस्पतिको सास फेर्ने काममा; प्राणीको शरीरमा ताप दिने काममा र आगो बल्ने काममा सघाउ पुग्ने तत्त्व; उद्जन; प्राणवायु; अमृतयुवायु।