गृह · शब्दकोश

हाँक्नु

[सक्रि.]

१. चमर; पङ्खा आदि हल्लाएर हावा निकाल्नु; हम्कनु।

२. फुर्काएर वा बढाई, चढाईकन कुरा गर्नु; गफ चुट्नु।

३. मोटर, बग्गी, वायुयान आदि सवारी चलाउनु।

४. शत्रुपक्षका विरुद्ध युद्धको घोषणा गर्नु; हाँक दिनु; ललकार्नु।

५. हिम्मतका साथ कुनै गौरवपूर्ण काम अगाडि बढाउनु; आँट गर्नु।

६. हैकम चलाउनु; अह्राउनु।

⟵ फेरि सूचीमा जानुहोस्