चमर
[ना.]
१. राजकीय चिह्नमध्ये एक मानिने सोही झुप्पो; चँवर।
२. हम्कनका निम्ति प्रयोग गरिने चौँरी गाईको पुच्छरको फुर्को वा झुप्पो।