हम्कनु

[सक्रि.]

१. चाँडो चाँडो सास फेर्नु; हाँप्नु

२. गाई, भैँसी आदिले फुँक्क गरेर हान्न खोज्नु

३. हातेपङ्खा, कागज वा यस्तै कुनै वस्तु हल्लाएर हावा निकाल्नु; पङ्खा आदिको हावाले गर्मीको उकुसमुकुस कम गराउनु