गृह · शब्दकोश

घोषणा

[ना.]

१. कुनै कुरो ठुलो स्वरले सुनाउने काम; केही कुराका बारेमा निश्चयसाथको भनाइ।

२. कुनै संस्था वा विशिष्ट व्यक्तिबाट गरिएको निर्णयको सार्वजनिक जानकारी।

३. राजाको हुकुम।

⟵ फेरि सूचीमा जानुहोस्