गृह · शब्दकोश

सवारी

[ना.]

१. कहीँ जानका लागि वाहनका रूपमा प्रयोग गरिने साधन; यान

२. घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीँ जाने काम

३. राजा वा प्रतिष्ठित व्यक्तिको कुनै यात्राका निम्ति प्रस्थान वा यात्राबाट हुने फिर्ती आगमन

⟵ फेरि सूचीमा जानुहोस्