गृह · शब्दकोश

हाँक

[ना.]

दैवी तथा पितृशक्तिबाट हुने वाणी; एकाएक आउने अकाट्य वाणी।

[ना.]

१. आँट; हिम्मत; साहस।

२. कुनै साहसपूर्ण कामका लागि जनसमूहलाई अगाडि बढाउने वा हाँक्ने काम।

३. विपक्षीलाई सङ्घर्षका निम्ति गरिने आह्वान; ललकार; हुङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्