मोटर

[ना.]

१. त्यस्तो यन्त्रबाट सञ्चालित हुने सवारीसाधन

२. पेट्रोल, डिजेल, विद्युत्‌शक्ति आदिबाट ऊर्जा पैदा भई चल्ने यन्त्र; इन्जिन चलाउने मुख्य पुर्जा