गृह · शब्दकोश

हिम्मत

[ना.]

१. कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत।

२. पराक्रम; सुर्‍याइँ; बहादुरी।

⟵ फेरि सूचीमा जानुहोस्