गृह · शब्दकोश
१. चुटेर झार्नु; ठटाउनु (तोरी, धान, मकै आदि)।
२. हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु; कुट्नु; गोद्नु; भकुर्नु।
⟵ फेरि सूचीमा जानुहोस्