गृह · शब्दकोश

स्थूल

[वि.]

१. जड; अन्नमय कोष; गोचर पदार्थ।

२. अत्यन्त अग्लो; लामो।

३. आकारका दृष्टिले विशाल; ठुलो।

४. मोटो।

५. रूपडाल नमिलेको; भद्दा।

६. वेदान्तदर्शनमा शरीरको अवस्था र जन्मजन्मान्तरका तहको व्याख्या गरिने स्थूल, सूक्ष्म, कारण, महाकारण र शुद्धचैतन्यझैँ पाँच ओटा तहमध्ये पहिलो तहको।

⟵ फेरि सूचीमा जानुहोस्