गृह · शब्दकोश

कोष

[ना.]

१. अन्न, धन आदि सुरक्षित राखिने भण्डार; ढुकुटी; खजाना।

२. पातलो झिल्लीले बेरिएको र जीवनरसको केन्द्रसमेत भएको शरीरमा रहने मांसपिण्ड वा कण; अण्डकोष।

⟵ फेरि सूचीमा जानुहोस्