गृह · शब्दकोश
१. अन्न भएको वा अन्नबाट बनेको।
२. अन्नका आधारमा रहेको।
१. कोष
२. मान शरीरलाई प्राणमय, मनोमय, आनन्दमय, विज्ञानमय र अन्नमय कोषका रूपमा विभाजन गरी हेर्ने उपनिषदीय धारणाअनुसार शरीरको रूपमा रहेको आत्माको बाहिरी भाग।
⟵ फेरि सूचीमा जानुहोस्