जन्मजन्मान्तर

[ना.]

१. जन्मजन्मान्तरसम्म; अनन्त कालसम्म।

२. पुनर्जन्म मान्ने दृष्टिकोणअनुसार मरेपछि फेरि फेरि पनि जन्मँदै जाने अनन्त प्रक्रिया