गृह · शब्दकोश

अत्यन्त

[वि.]

१. अति धेरै मात्रामा; बिछट्ट।

२. यतिउति भन्ने सीमा नाघेको; खुब; ज्यादा; अत्यधिक।

⟵ फेरि सूचीमा जानुहोस्