गृह · शब्दकोश
१. इन्द्रियद्वारा ग्रहण गर्न सकिने वस्तु (रूप, रस, गन्ध, स्पर्श, शब्द आदि); इन्द्रियको विषय।
२. गाई चर्नका लागि छाडिएको जमिन; गौचर; गौचरन।
३. ज्योतिषशास्त्रमा मानिसका नाउँका आधारमा गणना गरिने ग्रहको गति।
४. इन्द्रियद्वारा जानिने; इन्द्रिय ग्राह्य।
⟵ फेरि सूचीमा जानुहोस्