गृह · शब्दकोश

सोम

[वि.]

१. अल्सी; लोसो।

२. कृपण; किरन्टोकी।

३. धेरै समयसम्म सुत्ने; सुताहा।

४. बितेबिग्रेको वास्ता नगर्ने; कुनै कुराको परबाह नभएको।

[ना.]

नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने चेपाङ जातिको एक थर।

[ना.]

१. आइतवारपछिको वार।

२. जून; चन्द्रमा।

३. देवताहरूले पान गर्ने अमृत; सोमरस।

४. सोमलता; एक प्रकारको वृक्ष।

[ना.]

सँगै काम गर्ने वा खेल्ने व्यक्ति; साथी; मित्र।

⟵ फेरि सूचीमा जानुहोस्