गृह · शब्दकोश

चेपाङ

[ना.]

१. नेपालको तल्लो पहाडी भेकमा आदिकालदेखि बस्तै आएका जनजातिमध्ये एक जाति; तिनको भाषा।

२. भ्यागुतोजस्तै देखिने तर पुच्छर भएको कालो रङको घस्रेर हिँड्ने प्राणी; भानेमुङ्ग्रोजस्तै जन्तु।

⟵ फेरि सूचीमा जानुहोस्