गृह · शब्दकोश
१. एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति; सँगी; मित्र।
२. कुनै कामकुरामा साथ दिने; परिआएका बेलामा मद्दत गर्ने; सहायक; सहयोगी; मदतगार।
⟵ फेरि सूचीमा जानुहोस्