गृह · शब्दकोश

परबाह

[ना.]

१. कसैप्रति अभिरुचि; वास्ता; चासो।

२. चिन्ता; ख्याल; फिक्री; पर्बाह; खायस।

⟵ फेरि सूचीमा जानुहोस्