गृह · शब्दकोश

सोमरस

[ना.]

१. सोमरसले झैँ मत्याउने पेयपदार्थ; भाङ।

२. सोमलता नामको लहराबाट निकालिने, देवताहरूले पान गर्ने रस।

⟵ फेरि सूचीमा जानुहोस्