गृह · शब्दकोश

मित्र

[ना.]

१. सहयोगी; शुभचिन्तक

२. साथी; सखा; सँगी; दौँतरी; सँगाती

३. सूर्य; आदित्य

⟵ फेरि सूचीमा जानुहोस्