गृह · शब्दकोश

किरन्टोकी

[वि.]

१. चाहिने खर्च पनि नगरी पैसा साँचेर राख्ने; कन्जुस; मक्खीचुस; चुइयाँ।

२. झिँगाको बोसो काढ्ने; लोभी।

⟵ फेरि सूचीमा जानुहोस्