गृह · शब्दकोश

सोमलता

[ना.]

चन्द्रमाको कला वृद्धि र ह्रास भएझैँ शुक्ल पक्षमा दिनहुँ पात पलाउँदै र कृष्ण पक्षमा झर्दै गएर औँसीका दिन डाँठ मात्र बाँकी रहने, हिमालयतिर हुने एक लहरो।

⟵ फेरि सूचीमा जानुहोस्