गृह · शब्दकोश

अमृत

[वि.]

१. खाँदा अमर हुने वस्तु; सुधा; पीयूष।

२. घिउ; दुध।

३. पानी।

४. अति मिठो।

५. अमरत्व दिने; नमर्ने; अमर।

६. नमरेको; जिउँदो।

७. प्यारो; अभीष्ट।

⟵ फेरि सूचीमा जानुहोस्