गृह · शब्दकोश

सुली

[ना.]

परेवा, कुखुरा, हाँस आदि पक्षीको विष्ठा।

[ना.]

बाँस वा काठ गाडेर मुसा र गाईवस्तुबाट जोगाउन मकै र पराल राख्न बनाइएको मचान; थाङ्ग्रो।

[ना.]

लिच्छविकालको आर्थिक प्रशासनमा कर उठाएर सङ्कलन गर्ने अड्डा; लिच्छविकालको करअड्डा।

[ना.]

भालाका छाँटको तिखो टुप्पो भएको हतियार; सुली; बातो।

⟵ फेरि सूचीमा जानुहोस्