गृह · शब्दकोश

मचान

[ना.]

१. खाँबा गाडेर फल्याक बिछ्याई बनाइएको बस्ने वा घाँस, पराल आदि राख्ने ठाउँ।

२. ठुलो र अग्लो टाँड; मञ्च।

३. सिकार पर्खेर बस्ने अग्लो ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्