गृह · शब्दकोश

हाँस

[ना.]

चेप्टो, फराकिलो चुच्चो र औँला नछुट्टिएको पन्जा हुने, पानीमा रमाउने एक जातको मत्स्यजीवी पक्षी; परेवाकुखुराजस्तै मासुका लागि घरमा पालिने, प्रायः हिलोमा र पानीमा खेल्न रुचाउने सोही चरो; हंस।

[ना.]

हाँसो; प्रहसन।

⟵ फेरि सूचीमा जानुहोस्