गृह · शब्दकोश
१. कुनै रचना आदिका उपयोगिताको दृष्टिले समेत छनोट गरी एक ठाउँमा भेला पार्ने काम; सँगालो।
२. कुनै वस्तु, सामान आदि जम्मा गर्ने वा थुप्य्राउने काम; सङ्ग्रह; बटुलाइ।
३. गणितमा अङ्कहरू जम्मा गर्ने प्रक्रिया; योग; जोड।
४. मिल्ने काम; सङ्गम।
⟵ फेरि सूचीमा जानुहोस्