आर्थिक
[वि.]
१. धनसम्पत्तिसम्बन्धी; वित्तीय।
२. राजनीति तथा समाजशास्त्रअनुसार धनसम्पत्ति तथा यसको आर्जन, उत्पादन, विभाजन, वितरण आदिसित सम्बन्ध राख्ने।
३. शब्द, वाक्य आदिको तात्पर्यसँग सम्बन्धित; अर्थसँग सम्बन्ध राख्ने; आर्थी।