पक्षी

[वि.]

१. आकाशमा उड्ने, पखेटा भएको प्राणी; चरो; पङ्खी

२. पक्ष लिने व्यक्ति; तरफदार।

३. पक्षसम्बन्धी; पक्षको।

४. पखेटा हुने