गृह · शब्दकोश
थाङ्नो।
१. खोसेलासहित मकैका घोगालाई धेरै दिनसम्म सुरक्षित राख्न जमिनबाट केही माथि उठाई बनाइएको काठ, बाँस आदिको माच; मकैको सुली।
२. थाँक्रो।
⟵ फेरि सूचीमा जानुहोस्