गृह · शब्दकोश
१. उत्तरी ध्रुव।
२. जपमालाको जोर्नीको बिचमा राखिने रुद्राक्ष वा तुलसीको काठको ठुलो दाना; सुमेर्नी।
३. पुराणअनुसार पर्वतहरूको राजा मानिएको, देवताहरूले सभा गर्ने सुनको पर्वत।
४. मन्दिरको गजुर।
५. हुक्काको चिलिम राख्ने ठाउँ; चिलिम अड्याउने हुक्काको ठाडो सोतो।
⟵ फेरि सूचीमा जानुहोस्