रुद्राक्ष

[ना.]

हाँगामा लामा हरिया केसर हुने, सेतो फूल फुल्ने वृक्ष वा जपमाला बनाइने त्यसको साह्रो गोलो काँडेबियाँ।