गृह · शब्दकोश

चिलिम

[ना.]

भित्रपट्‌टि तमाखु, कक्कड आदि हाली माथितिर आगाले सल्काएर हुक्कामा राखी तानेर खाइने माटाको कचौरा वा कुल्फीजस्तो भाँडो; ठुलो सुल्फा।

⟵ फेरि सूचीमा जानुहोस्