गृह · शब्दकोश

सोतो

[ना.]

१. पानीको भुल्को; जलप्रवाह; स्रोत।

२. बादल, धुवाँ, ज्योति आदिको मुस्लो।

३. ससानो कुलो।

४. सुत्त वा सुलुत्त परेको वस्तु।

५. सोझो, साँघुरो र लाम्चो परेको बाटो वा ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्