गृह · शब्दकोश

तुलसी

[ना.]

१. पुराणमा प्रसिद्ध एक देवी।

२. मञ्जरीमा सेता वा कलेजी रङका फूल फुल्ने ससाना बास्नादार पात हुने र धार्मिक दृष्टिले पवित्र मानिएको एक बोट।

⟵ फेरि सूचीमा जानुहोस्